Welcome to Easytools

फोन मर्मतमा “सेपारेटर”(separator) के हो र कसरी काम गर्छ?

मोबाइल फोनहरूले हाम्रो दैनिक जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छन्। हामीले फोनहरू प्रयोग गरी आफ्नो संपर्क बनाउन, संदेश पठाउन, इन्टरनेटमा सर्च गर्न, भिडियोहरू हेर्न र सोही गरी विभिन्न उपयोगकर्ता अनुभवहरू प्राप्त गर्न सक्छौं। तर यी फोनहरू समयबद्ध छन् त्यसैले, कहिले-कहिले यी फोनहरूमा समस्या उत्पन्न हुन्छ जसले हाम्रो उपयोग बाधा गर्न सक्छ। फोनमा समस्या उत्पन्न भएमा तपाईंले ठीक गर्नका लागि र माेबाईल खाेल्नकालागि सेपरेटरकाे प्रयोग गर्न सक्नुहुन्छ।

सेपरेटर(Separator) भनेको के हो?

सेपरेटर मोबाइल फोनहरूको मर्मत गर्नका लागि प्रयोग गरिने एक उपकरण हो। यो उपकरण फोनको विभिन्न भागहरू अलग गर्न, जस्तै डिस्प्ले, टच प्यानल, back कवर, बैटरी आदि, मुख्यतया यस्ता भागहरूको मर्मत गर्न प्रयोग गरिन्छ। सेपरेटर उपकरणले विभिन्न भागहरूलाई सुरक्षित रूपमा अलग गर्छ। सेपारेटर प्रयोग गर्दा सावधानी: सेपारेटर प्रयोग गर्दा ध्यान दिने

केहि महत्वपूर्ण बिषयहरू छन्:

१. सुरक्षितता: सेपरेटर(Separator)प्रयोग गर्दा सुरक्षितता ध्यानमा राख्नुहोस्। सेपरेटरले Heat प्रयोग गर्छ, त्यसको सम्पर्कमा आउने Heatले वस्तुहरूलाई छुटाउन सावधानी बन्नुहोस्।

२. उपयुक्त ताताे: फोनको भागहरूलाई अलग गर्दा सही ताप प्रयोग गर्नुहोस्। धेरै Heat प्रयोग गरेमा फोनको प्लास्टिक फिल्महरूको जोड टट्टिन्छ र फोनमा समस्या उत्पन्न हुन सक्छ।

३. उपयुक्त अवस्था: सेपरेटर(Separator)प्रयोग गर्दा सावधानी रहनुहोस् कि उपकरण अवस्थित छ कि छैन। अगाडि बड्नु अघि, सुनिश्चित गर्नुहोस् कि उपकरण सही भएको छ र यसले ठीक काम गर्छ?

Your Cart

22
 69,150.00

Your Cart

22
z

RELIFE SD-22E Precision Electric Screwdriver/blue

You Saved 6%
Quantity
 3,500.00  3,300.00
2

2UUL black skull best quality PPD paste 183

You Saved 6%
Quantity
 850.00  800.00
Mechanic  F009 Battery Activation Small Board for iPhone 5-15Pro Max

Mechanic F009 Battery Activation Small Board for iPhone 5-15Pro Max

You Saved 13%
Quantity
 800.00  700.00
4

IC Holder With sucction and vaccum easy to oprate (UYUE U-001)

You Saved 7%
Quantity
 3,000.00  2,800.00
CTV lens 0.5X For microscope

CTV lens 0.5X For microscope

Quantity
 2,500.00
Tip For T12-XS Soldering Station

Tip For T12-XS Soldering Station

Quantity
 500.00
TIP C245

TIP C245

You Saved 41%
Quantity
 1,700.00  1,000.00
STORAGE BOX OR GRID BOX 48 in one

STORAGE BOX OR GRID BOX 48 in one

Quantity
 1,300.00
ycs copper wire p1

ycs 0.04mm copper jumper wire

Quantity
 450.00
Payment Details
Sub Total  69,150.00
Enter your address to view shipping options.
Total  69,150.00